कि पत्रकारिता छोडौं, कि दलको सदस्यात त्यागैं !!!

–रोशन कार्की नेपालमा पछिल्लो समयमा स्मार्ट फोन बोक्ने र दलको गुणगान गाउने पत्रकारको बिगबिगी भएको छ । खल्तीमा स्मार्ट फोन, दलको परिचय पत्र र पत्रकारको कार्ड बोकेर नीजि जीवनमा समेत अन्धधुन्ध धाराप्रवाह भट्भटाउनेहरु (विशेषगरि युटुव) अहिले देशका ठूला पत्रकार भएको हुँकार गर्ने गरेका छन । तर, बास्तवमा ति पत्रकारको सूचीमा छैनन् नभएपनि सरकारी निकाय र … Continue reading कि पत्रकारिता छोडौं, कि दलको सदस्यात त्यागैं !!!