उम्मेदवारले गरे चोरबाटोबाट चुनावमा खर्च, करोडमा खर्च, लाखको विवरण निर्वाचन आयोगमा पेश !!!

–रोशन कार्की काठमाडौं । जेन जी आन्दोलनको बलमा गठन भएको सुशिला कार्की नेतृत्व अन्तरिक सरकारले यही फागुन २१ गते प्रतिनिधि सभाको चुनाव सम्पन्न गरेको छ । सो निर्वाचनमा निर्वाचन आयोगले उम्मेदवारहरूले गर्ने खर्च गर्ने पाउने सिमा समेत निर्धारण गरेको थियो । तर सो सिमालाई लत्याउदै निर्वाचनमा उठेका प्रायःसवै उम्मेदवारले करोडभन्दा माथीको खर्च गरेर अहिले आयोगमा … Continue reading उम्मेदवारले गरे चोरबाटोबाट चुनावमा खर्च, करोडमा खर्च, लाखको विवरण निर्वाचन आयोगमा पेश !!!