दशरथ ग्रोसरीको ठगीधन्दा : सामाजिक सञ्जालमा भ्रामक विज्ञापन गरि मंहगोमा बिक्री,छैन मुल्यसूची

–रोशन कार्की काठमाडौं । विश्वमा अत्याधिक मात्रामा बढ्दै गएको इन्टरनेट र त्यसबाट सञ्चालन हुने सामाजिक सञ्जालको प्रयोग गरेर ठूलो समुह विभिन्न बहना देखाउदै खुलेआम ठगीधन्दा चलाउदै आएका छन् । सामाजिक सञ्जालमा भ्रमक र लोभलाग्दो विज्ञापन तयार गरेर सार्वजनिक गर्दै अत्याबश्यक वस्तुदेखि विलासिता बस्तुसम्मको व्यापार व्यवसाय चलाउदै आएको पाईएको छ । सञ्जालमा सस्तो र गुणस्तर रहेको … Continue reading दशरथ ग्रोसरीको ठगीधन्दा : सामाजिक सञ्जालमा भ्रामक विज्ञापन गरि मंहगोमा बिक्री,छैन मुल्यसूची