पीआईडीको ठेक्कामा कर्मचारीको चलखेल : ठेक्का रोक्न एडीवीले प्रधानमन्त्री र खानेपानी मन्त्रालयलाई पत्राचार

काठमाडौं । भ्रष्टहरुको कारण एशियाली विकास बैंकको ऋण अनुदानमा काठमाडौं उपत्यकाबासीकालागि स्वच्छ खानेपानीको व्यवस्थापन गर्ने पाँच वटा पाईप लाईनको ठेक्का अलपत्र परेका छन । काठमाडौं उपत्यका भित्र पेप्सीकोला, भक्तपुर, मध्यपुर ठिमी, जोरपाटी दक्षिणका जनताहरुकालागि पाइपलाईनको ठेक्कामा ठूलो भ्रष्टाचार भएको हो । पाँच वटा प्याकेजकोलागि १२ अर्ब रुपैयाँको ठेक्काकालागि भएको टेन्डरमा कर्मचारीहरको मिलिमतोमा १० प्रतिशत छुट … Continue reading पीआईडीको ठेक्कामा कर्मचारीको चलखेल : ठेक्का रोक्न एडीवीले प्रधानमन्त्री र खानेपानी मन्त्रालयलाई पत्राचार