१७-भदौ
आईसीसी महिला टी-ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले आज भुटानसँग खेल्दैछ।
नेपाल र भुटानको खेल नेपाली समय अनुसार सवा ७ बजे सुरु हुनेछ।
नेपालले भोलि कतार र बुधबार यूएईसँग खेल्नेछ। ११ टोली सम्मिलित प्रतियोतिमा नेपालको समूहमा ६ टोली रहेका छन्। समूह ए को शीर्ष दुई मात्र सेमिफाइनलमा पुग्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1