Prithvi Post

२८ कार्तिक २०८२, बिहीबार

नेता जमरकट्टेल भइसकेकाले यस पटक पौडेलले आफू हुनुपर्ने दाबी प्रस्तुत गरे । अहिलेसम्ममा दलको नेता हुन सालिक र सरल कमरेड दुई जनाले दाबी गरे,अरू नेताले दाबी गरेको सुनिएको छैन’ सांसद कुमारी मोक्तानले भनिन्, ‘हामीले सकेसम्म सर्वसम्मत दलको नेता चयन गछौं । यदि सर्वसम्मत नभएमा चुनावी विधि छँदैछ ।

प्रदेशसभाको सर्वदलीय बैठक पुस ८ गतेको सकिएपछि माओवादीले दलको नेता चयनको प्रक्रियामा जाने तयारी गरेको छ । प्रदेश संसदीय दलको नेता नै भावी मुख्यमन्त्री हुने भएकाले नेताहरूबीच प्रतिस्पर्धा देखिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

By पृथ्वीपोस्ट संवाददाता

पृथ्वीपोस्ट डट कम पृथ्वीपोस्ट प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।