Prithvi Post

२९ कार्तिक २०८२, शुक्रबार

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा प्रतिनिधित्व गर्ने ८ राजनीतिक दलको सर्वदलीय बैठक बोलाएका छन् ।

बैठक दिउँसो २ बजे सिंहदरबारमा बोलाइएको प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए ।

गत शुक्रवार जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको भूकम्पले मानवीय र भौतिक रूपमा ठुलो क्षति गरेपछि प्रधानमन्त्रीले उक्त विषयमा र समसामयिक विषयमा छलफल गर्न बैठक बोलाउनुभएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0