Prithvi Post

२९ कार्तिक २०८२, शुक्रबार

काठमाडौँ, फलफूल तथा तरकारी बजार विकास समिति कालीमाटीले आज बजारमा कारोबार भइरहेको तरकारीको मूल्य सूची सार्वजनिक गरेको छ ।

कालीमाटी तरकारी बजारमा आज पनि धेरैजसो तरकारी हिजो अस्तीकै मूल्यमा कारोबार भइरहे पनि केही तरकारीको मूल्य भने थोरै घटबढ भएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0