Prithvi Post

२९ कार्तिक २०८२, शुक्रबार

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघ अनामनगर काठमाडौंले आज शनिबार १७ औं राष्टिय निर्माण दिवस २०८१ विभिद् कार्यक्रम गरी मनाइँंदैछ । दिवसको अवसरमा विहान प्रभातफेरि र दिउँंसो रक्तदान कार्यक्रम हुने महासंघले जनाएको छ ।
दिवसलाई विभिध कार्यक्रमहरु गरी मनाउन महासंघले सम्पूर्ण प्रदेश निर्माण व्यवसायी महासंघ, जिल्ला निर्माण व्यवसायी संघहरु, एसोसिएट सदस्यहरु र वस्तुगत संघ संस्थाहरुलाई सूचित गरेको छ । महासंघका महासचिव रोशन दाहालले हरेक वर्ष मंसिर २२ का दिन राष्टिय निर्माण दिवस मनाउँदै आएको जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

By पृथ्वीपोस्ट संवाददाता

पृथ्वीपोस्ट डट कम पृथ्वीपोस्ट प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।