चाँंगुनारायण । भक्तपुरको चाँंगुनारायण नगरपालिकाको १६ औ अधिवेशन बैठक शुक्रबार नगरपालिकामा सम्पन्न भएको छ । विहान दस बजेबाट सुरु भएको बैठक साँंझ सकिएको हो ।
चाँंगुनारायण नगरपालिकाका प्रमुख एवं सभाध्यक्ष जीवन खत्रीको सभाध्यक्षतामा बैठक भएको थियो । बैठकमा उपमेयर रमेश बुढाथोकीले चालू आर्थिक वर्षको अर्धवार्षिक प्रगति समिक्षा प्रस्तुत गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1