Prithvi Post

७ बैशाख २०८२, आईतवार

अर्जुन कोण्डा
बन्दिपुरको बार्दलीमा गाको
कान्छीसँग भेट भाको
कान्छीसँँग प्रित लाको
रिमै सँगम जिउने कसम खाको
पोखराको फेवामा हजुर
माच्छापुच्छ्रे चलमलाको
डुङ्गामा सयर गर्दा
कान्छी फेरि भेट भाको
रिमै कान्छी फेरि भेट भाको
सररर हावा चल्दा
मुटु नै छोइगाको
कान्छी तिमी मुस्कुराको
रिमै कान्छी तिमी मुस्कुराको
घाम लाग्दा गौरी तिमि
के साह्रो लजाएको
पछ्यौरी नि उडिगाको
रिमै पछ्यारी नि उडिगाको
मन मेरो उडिगयो
गौरी तिम्रो मायामा हजुर
माछापुच्छ्रे छा–या– मा
कसम कान्छी तिम्रो मा–या–मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

By पृथ्वीपोस्ट संवाददाता

पृथ्वीपोस्ट डट कम पृथ्वीपोस्ट प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।