Prithvi Post

२८ कार्तिक २०८२, बिहीबार

भक्तपुर । जगाती बस स्टपको प्रारम्भिक चरण सुरु भएको छ । अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको पुरानो जगातीमा वस स्टपको कार्य सुरु भएको हो । यसअघि स्थानीयले परापूर्वकालदेखि चल्दै आएको वस स्टप हटाउन खोजेको भन्दै आन्दोलन गरेका थिए । आन्दोलन सफल भएर सहमतिपछि अहिले त्यहाँं काम सुरु भएको हो ।
वस स्टपको समस्या समाधान भएसँंगै आकासे पुलको पनि निर्माण बस स्टपको नजिक नै हुनुपर्छ भनेर आवाज उठन थालेको छ । टेक्निकली पनि त्यही नै हुन्छ भन्दै आन्दोलनका संयोजक सीताराम खाइतूले त्यस्तो माग उठाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

By पृथ्वीपोस्ट संवाददाता

पृथ्वीपोस्ट डट कम पृथ्वीपोस्ट प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।