Prithvi Post

७ बैशाख २०८२, आईतवार

भोक लाग्यो ः ओल्ड टाउनबाट निःशुल्क डेलिभरी माग्नुस्
भक्तपुर । ओल्ड टाउन फुड सल्लाघारी भक्तपुरले भक्तपुरभरि फ्रि डेलिभरी सेवा थालेको जनाएको छ । रातको १२ सम्म पनि फ्रि डेलिभरीको सेवा दिन थाले रेष्टुरेन्टले जनाएको छ । रेष्टुरेन्टबाट फुड, डिंग्स्, केक आदि भक्तपुरभरि विहान ७ बजेदेखि रातको १२ बजेम्म पनि निःशुल्क डेलिभरिको व्यवस्था रहेको जनाइएको हो ।
भक्तपुरका चार वटा नगरपालिकाहरु भक्तपुर, मध्यपुर थिमि, चांँगुनारायण र सूर्यविनायक नगरपालिका क्षेत्रभित्रका कुनाकप्चासम्म पनि निःशुल्क रुपमा डेलिभरि गर्दै आएको रेष्टुरेन्टले जनाएको छ । रेष्टुरेन्ट खुल्ने विहान सात बजेदेखि १२ बजे नै भक्तपुरभरि नै निःशुल्क डेलिभरीको सेवा दिंदै आएको जनाएको हो ।
रेष्टुरेन्टमै सेवा लिन आउने ग्राहकहरुका लागि पारिवारिक वातावरण रहेको पनि जनाएको छ । साथै सर्वसाधारणको पहुँंच हुने गरी अफर्टेवल शुल्क पनि यहाँं छ । यहाँं नेपाली र विदेशी खानाहरु पाइन्छ । विदेशी खानाका रुपमा यहाँं पिजा, वर्गरहरु रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

By पृथ्वीपोस्ट संवाददाता

पृथ्वीपोस्ट डट कम पृथ्वीपोस्ट प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।