Prithvi Post

२९ कार्तिक २०८२, शुक्रबार

मध्यपुर थिमि । भक्तपुरको मध्यपुर थिमि नगदेशस्थित सिद्धिगणेश मन्दिरका गुठीयारहरुलाई शनिबार एक कार्यक्रमवीच पोशाक वितरण गरिएको छ । सिद्धिगणेश द्योछें विकास समितिले एक दर्जन वढी गुठीयारहरुलाई पोशाक वितरण गरिएको हो । विस्का जात्राको क्रममा गुठीयारहरु सवैजना एउटै पोशाकमा होस् भन्ने मनसायले पोशाक वितरण गरिएको समितिका सचिव विजयशंकर प्रधानांगले जनाए । उनका अनुसार विस्का जात्राको क्रममा प्रत्येक वर्ष वर्षको अन्तिम दिन (यो वर्ष चैत्र ३१ गते) वैशाख १ गते र वैशाख २ गते यहाँं जात्रा हुन्छ । वैशाख १ गते बहनीसिया (साँंझको जात्रा) र २ गते सुथासिया जात्रा (विहानको जात्रा) हुने गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

By पृथ्वीपोस्ट संवाददाता

पृथ्वीपोस्ट डट कम पृथ्वीपोस्ट प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।