Prithvi Post

७ बैशाख २०८२, आईतवार

काठमाडौं । अराजक गतिविधि गरेर आफूहरुको शान्तिपुर्ण आन्दोलन बिथोल्न सरकारले आफ्नै कार्यकर्ता प्रयोग गरेको अनुमान लगाइएको छ । आन्दोलनमा सहभागी युवाहरुले त्यस्तो अनुमान लगाएका छन् । घरबाट शान्तिपुर्ण आन्दोलन गर्ने भनेर निस्केका सोझा जनतालाई उक्साएर आफूहरुको शान्तिपूर्ण आन्दोलन बिथोल्ने प्रयास भएको युवा आन्दोलनकारी राकेश वस्नेतले बताए । युवाहरुले थप आन्दोलन अब आ–आफ्नो ठाउंबाट गर्न उनले आवहान गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

By पृथ्वीपोस्ट संवाददाता

पृथ्वीपोस्ट डट कम पृथ्वीपोस्ट प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।