Prithvi Post

७ बैशाख २०८२, आईतवार

काठमाडौं । आठबुँंदे मागसहित नागरिक विद्रोह २०८१ सुरु गरिएको छ । सम्पूर्ण आर्थिक, सामाजिक, राजनैतिक वेथितिको विरुद्ध बृहत आन्दोलन भन्दै आन्दोलन थालिएको हो । नागरिक विद्रोह २०८१ को आह्वानमा विद्रोह थालिएको हो ।


आन्दोलनका मागहरु ः
१ किरात, बौद्ध र हिन्दु सहितको वैद्धिक सनातन हिन्दु अधिराज्य ।
२ राष्ट्र र राष्ट्रियताको अभिभावकत्वका निम्ती संवैधानिक राजसंस्था ।
३ प्रत्यक्ष निर्वाचित शक्तिशाली प्रधानमन्त्री ।
४ स्थानीय तह दल विहिन हुनुपर्ने ।
५ सम्पूर्ण भ्रष्टचारका काण्डहरुको छानविन ।
६ गाजा अगरउड, रक्तचंदन, श्रीखण्ड लगायतका जडिबुटि तथा बनस्पतिको वैधानिकता तथा व्यावसायीक उत्पादन
७ वास्तविक किसानलाई किसान कार्ड तथा कृषिलाई आत्मनिर्भर बनाउन कृषि सेना ।
८सम्पूर्ण वित्तिय समस्याहरुको समाधान ।
मंसिर २६ गते पोखराबाट सुरु भएको आन्दोलनको क्रममा अहिले केही समयपछि निर्णायक आन्दोलनको मिति घोषणा गर्ने तयारी भइरहेको जनाइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
1

By पृथ्वीपोस्ट संवाददाता

पृथ्वीपोस्ट डट कम पृथ्वीपोस्ट प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।