काठमाडौं । भारतबाट पक्राउ परेको दुर्गा प्रसाईलाई नेपालका झापा हुँंदै नेपाल ल्याइने भएको छ । उनलाई बिहीबार राति भारतबाट पक्राउ गरेको थियो । उच्च श्रोतका अनुसार उनलाई झापा हुँंदै नेपाल ल्याउन लागिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1