भक्तपुर । आइतबार साँंझ विग्रेको भैलख (भैरबनाथ)को रथ क्रेनको सहायता बनाउने क्रम जारी छ । आइतबार रथ तान्ने क्रममा अंसी (तल्लो भागमा पर्ने आधार काठ) भाँंच्चिएको थियो । साँंझदेखि दुई वटा क्रेनेका सहायताले काम थालेपछि समय लाग्ने बताइएको छ । भैरबनाथको रथलाई ल्योसिंखेल पुरयाएपछि मात्रै ५५ हात लामो ल्योसिंद्य तान्न सुरु हुने परम्परा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1