भक्तपुर । भक्तपुरको कमलविनायकमा मंगलबार कमलविनायक, भाजु भीमसेन र कुतुप्वा गणेश जात्रा मनाइएको छ ।
जात्रामा नगाचां बासुरी बाजा, नगाचां धिमे बाजा समुह, धाँ वाजा समुह र क्वाठण्डौ धेमा र धसँ बाजा समुह सहभागी थिए ।
साथै कमलविनायक साक्षी बसी बालकुमारी र कुतुप्वा गणेश जात्रा, नगाचां बासुरी बाजा, नगाचां धिमे बाजा समुह, धाँ वाजा समुह र क्वाठण्डौ धेमा र धसँ बाजा समुह सहभागी थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1