भक्तपुर । भक्तपुरकै पुरानो भक्तपुरको पुरानो जगातीमा रहेको ऐतिहासिक पुल । यो पुल भक्तपुर नगरपालिका वडा नं ८ पुरानो जगाती र चाँंगुनारायण नगरपालिकाको सिमानाको रुपमा रहेको छ । यो पुलको अहिले भक्तपुर नगरपालिकाले जिर्णाेद्धार गर्ने भएको छ ।





यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1