जसरी उम्र बितेर जान्छ
आमा बुबाको कुरा सम्झिने
सत्य त्यही हो जस्तो लाग्ने
दुई कुरामा नियन्त्रण जरुरी
आम्दानी भन्दा खर्चमा
जानकारी भन्दा शब्दमा
सुनदरता र कुरुपताको अनुपात
सबैलाई बराबर हुने गर्छ
तर कसैलाइ सुनदरता बाहिर बस्ने
र कसैलाइ त्यो मित्र पर्छ
आँठको लागि सत्य खोज्नु
आवाजको लागि प्रार्थना रोज्नु
आंखाको लागि दया खोज्नु
हातको लागि दान रोज्नु
हृदयको लागि प्रेम खोज्नु
अनुभूतिको लागि हाँसो रोज्नु
दिलको लागि शान्ति खोज्नु
र ठूलो बन्नलाई माफि रोज्नु