भक्तपुर । माक्र्सवाद–लेनिनवाद र माओ त्से तुङ विचारधारा जिन्दावाद ! संसारका कामदार जनता एक होऔं !!
वि.सं. २०२६ असार १९ गतेको ऐतिहासिक भ्रष्टाचार विरोधी आन्दोलन दिवसको स्मरणमा विहीबार कमलविनायकमा प्रवचन कार्यक्रम सम्पन्न भएको छ । नेपाल क्रान्तिकारी किसान संघको आयोजनामा कार्यक्रम भएको हो । कार्यक्रमको प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका सचिव एवं संघीय सांसद प्रेम सुवाल थिए ।



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1