Prithvi Post

२९ कार्तिक २०८२, शुक्रबार

Category: अर्थ

पोखरा बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गर्ने ८ जनालाई पक्राउ

काठमाडौं । पोखरा बचत तथा ऋण सहकारी संस्थाको ८८ करोड रुपैयाँभन्दा धेरै रकम हिनामिना गरेको आरोपमा ८ जनालाई पक्राउ गरिएको…

निर्माण उद्योगलाई बदनाम हुन बाट जोगाऔँ

राम शरण देउजा देशमा पछिल्लो समय सवै क्षेत्रमा विकृत्रि र विसंगत भित्रिएको छ । देश विकास र समाज विकासकालागि सहयोग…

लगानी र लगानीकर्ताको सुरक्षाको विषयमा शंका नगर्न स्वदेशी एवं विदेशी लगानीकर्तालाई आग्रह

काठमान्डौं । गत भदौ २३ र २४ गते देशब्यापी रुपमा भएको जेनजी आन्दोलन र सो क्रममा भएको जनधनको क्षतिले निजी…

जेन जी आन्दोलनका कारण नेपालको आर्थिक बृद्धिदर २.१ प्रतिशतले गिरावट हुने: विश्व बैंंक

काठमाडौं । विश्व बैंंकले नेपालको आर्थिक वृद्धि २ दशमलव १ प्रतिशतमा झर्ने अनुमान गरेको छ। एक महिनाअघि भएको जेनजी आन्दोलनको…

नेपाली वा विदेशी नागरिकले अमेरिकी डलर ५ हजारसम्मको रकम ल्याउन पाउने व्यवस्था लागु

काठमाडौं । अर्थ मन्त्रालयले नेपाल आउने नेपाली वा विदेशी नागरिकले अमेरिकी डलर ५ हजारसम्मको रकम ल्याउन पाउने व्यवस्था लागु गरेको…

ठूलो परिणाममा नगद घरमा नराख्न अर्थमन्त्रालयको आग्रह

काठमाडौं । अर्थ मन्त्रालयले ठूलो परिणाममा नगद घरमा नराख्न आग्रह गर्दै विद्युतीय कारोबारमार्फत भुक्तानीका लागि प्रोत्साहन गरेको छ । मन्त्रालयले…

अर्थ मन्त्रालयको कामलाई कागज बिहीन बनाउने : अर्थमन्त्री खनाल

काठमाडौं । अर्थ मन्त्रालयले शुक्रबारदेखि डिजिटल टिप्पणी शुरू गरेको छ । अर्थमन्त्री रामेश्वर खनालले शुक्रबारदेखि डिजिटल टिप्पणी शुरू भएको जानकारी…

क्षतिको दावी भुक्तानी प्रक्रिया शीघ्र निश्कर्षमा पु¥याउने निर्जीवन बीमा संघको दाबी

काठमाडौं । नेपाल निर्जीवन बीमा व्यवसायी संघले आन्दोलनका क्रममा भएको क्षतिको दावी भुक्तानी प्रक्रीया शीघ्र निश्कर्षमा पु¥याउन प्रतिवद्ध रहेको जनाएको…

जेन जीको आन्दोलनका क्रममा नीजि क्षेत्रको ८० अर्व रुपैयाँको क्षति : बाणिज्य महासंघ

काठमाडौं । जेन जी आन्दोलनका क्रममा नीजि क्षेत्रमा ८० अर्ब रूपैयाँभन्दा बढीको क्षति भएको नेपाल उद्योग वाणिज्य महासंघले प्रारम्भीक तथ्याङक…