आज विश्वविद्यालयको २९ औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले उक्त तथ्याङ्क प्रस्तुत गरेका हुन् । तीमध्येमा यो वर्ष ६।१५ प्रतिशत विद्यार्थी विदेशी भएको आफूले जानकारी पाएको प्रचण्डले बताएका छन् ।
आज दीक्षित हुने विद्यार्थीहरूमध्ये ६।१५ प्रतिशत विदेशी विद्यार्थी भएको र विश्वविद्यालयबाट हालसम्म दीक्षित भएकामध्ये १२ प्रतिशतभन्दा बढी विदेशी भएको मैले बुझेको छु’उनले वक्तव्यमा उल्लेख गरेका छन्,यो नै नेपालको शैक्षिक अन्तर्राष्ट्रियकरणको ज्वलन्त उदाहरण हो ।
अब यो क्रमलाई आज दीक्षित हुने विद्यार्थीलाई आर्जन गरेको ज्ञान र सीपलाई देशको र मानव जातिको हितका लागि अर्पण गर्ने प्रयत्न प्रधानमन्त्री प्रचण्डले आग्रह गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

