Prithvi Post

भक्तपुर । केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समिति सूर्यविनायक नगरपालिका वडा नं ८ सिपाडोल भक्तपुरको १६ औं वार्षिक साधारणसभा बिहीबार भक्तपुरमा सम्पन्न भएको छ । साधारणसभाको उदघाटन बागमति प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले एक समारोहवीच गरे ।
कार्यक्रम समितिका अध्यक्ष धर्मराज वस्नेतको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा महासचिव हरिशरण वस्नेतले प्रगति प्रतिवेदन र कोषाध्यक्ष रत्नप्रसाद छुकाँंले आयव्यय विवरण पेश गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

By पृथ्वीपोस्ट संवाददाता

पृथ्वीपोस्ट डट कम पृथ्वीपोस्ट प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।