काठमाडौं । जेनजी प्रदर्शनकारीमाथी गोली हान्ने आदेश दिएको आरोप लागेका काठमाडौँका प्रमुख जिल्ला अधिकारी छवि रिजाललाई मन्त्रालय तानिएको छ । बुधवार बसेको गृहमन्त्रीस्तरीय बैठकले उहाँलाई मन्त्रालयमा तानिएको हो । गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव आनन्द काफ्लेले रिजाललाई मन्त्रालयमा तानिएको पुष्टि गर्दै उनको ठाउँमा ईश्वरराज पौडेललाई पठाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1