Prithvi Post

काठमाडाैँ, फागुन २७ गते

सिन्धुपाल्चोकमा निर्माणाधिन १०२ मेगावाट क्षेमताको मध्य भोटेकोशि जलबिधुत कम्पनि लिमिटेडका कर्मचारि युनियनको दोस्रो अधिवेशन आज (शनिवार) बार्हबिसे- ५ खोराङमा सम्पन्न भएको छ ।

अधिवेशनको भेलाबाट ११ सदस्यको कमिटि गठन भएको छ भने कमिटिको अध्यक्षमा सविन तामाङ,उपाध्यक्ष भिम प्रधान सचिव बिशाल शेर्पा, सह -सचिव, स्टेला श्रेस्ठ, कोषाध्यक्ष देवि लामा र सदस्यहरु श्री बहादुर कार्कि, करुब श्रेस्ठ,एकामाया प्रधान,सरिता लामा,मनिशा श्रेष्ठ, तुई काजि श्रेस्ठ रहेका छन् ।

कम्पनिमा कर्मचारि युनियन गठन भए पस्चात आयोजनामा रहेका विभिन्न समस्याहरु समाधान गर्न र आगामि श्रावन महिना भित्र विद्युत उत्पादन गर्नलाई समेत प्रमुख भुमिका युनियनको रहने नव -निर्बाचित अध्यक्ष सबिन तामाङले जानकारि दिए ।

नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्य भोटेकोसी जलविद्युत आयोजनाको समग्र निर्माण प्रगति ९५ प्रतिशत पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
0
+1
0
+1
0