Prithvi Post

भक्तपुरः भक्तपुर निर्वाचन क्षेत्र नं १ मा सदाबहार प्रतिपक्षी नेमकिपाका प्रेम सुवाललाई पराजित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका रुकेश रञ्जित विजयी भएका छन्।

भक्तपुर–१ को अन्तिम मतपरिणमअनुसार रञ्जितले ३३,४३६ मत प्राप्त गर्दा सुवालले २८,१४७ मतमात्र प्राप्त गरेका छन्। सम्पन्न मतगणनामा कांग्रेसका किरण न्यौपाने ४, २८२ मतसहित तेस्रो स्थानमा रहे भने नेकपा एमालेका उम्मेदवार सोमप्रसाद मिश्र ३,७२१ मतसहित चौथो स्थानमा रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0