पृथ्वी मिडिया प्रालिद्वारा सञ्चालित पृथ्वीपोष्ट डट कम समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, पुर्वधार विकास निर्माण, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला लगायत क्षेत्रको यथार्थ चित्रण आम पाठक माझ पु¥याउने कार्यमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।
मुलुकमा व्याप्त, भ्रष्टाचार, तस्करी, अनियमितता र कालोबजारीको विरुद्ध सञ्चार माध्यमबाट प्रतिकार गर्नु पछिल्लो समयमा अत्यन्तै जरुरी भईसकेको छ । व्याप्त अवैध धन्दालाई नियन्त्रण गर्नु तपाई हाम्रो सामूहिक जिम्मेवारी समेत रहेको छ । यसका साथै समाजमा व्याप्त अवैध धन्दा तथा अनियमिततालाई नियन्त्रण गरी सदाचार र सुशासन कायम गर्ने हाम्रा लक्ष्यलाई मूर्तरूप प्रदान गर्नकालागि हामीले सुरु गरेको सुशासनसंगै विकास निर्माण क्षेत्रमा भएका सवै पक्षलाई आम पाठक बीच सही सूचना पु¥याउने हाम्रो मुल अभियान हो । पृथ्वी मिडिया प्रालिबाट प्रकाशित÷प्रशारित ‘पृथ्वीपोष्ट डटकम’ ले मुलकमा भएका अबैधधन्दाको कारोबार निन्यन्त्रण गरि देशमा भ्रष्टाचार मुक्त बनाउने हाम्रो प्रमुख लक्ष्य हो । यस लक्ष्यमा सवैको साथ र सहयोगको अपेक्षा गरेका छौ । –प्रमुख, पृथ्वी मिडिया प्रालि