चटके उम्मेदबारबाट जनताले के आशा राख्ने ?

रोशन कार्की जेन जी पुस्ताको आन्दोलनको बलबाट गठन भएको सुशिला कार्की नेतृत्वको अन्तरिम सरकारले फागुन २१ गते प्रतिनिधि सभा सदस्यको निर्वाचन गर्ने अन्तिम तयारी गरि रहेको छ । सरकारको निर्देशनमा निर्वाचन आयोगले उम्मेदबारी दर्तादेखि चुनाब चिन्ह समेत प्रदान गरेपछि अहिले सवै दलका उम्मेदबारहरु गाँउ छिरेका छन् । आ–आफ्नो स्वार्थ पुरा गर्न जनमत लिनकै लागि रचिएको … Continue reading चटके उम्मेदबारबाट जनताले के आशा राख्ने ?