मालपानीको नक्कली दुई नागरिकता र बालेन्द्र साहको सरकार !!!

-रोशन कार्की भ्रष्टाचार, अनियमितता, तस्करीलगायत कार्यलाई समाप्त पार्ने र देश विधि र कानुन अनुसार चलाउने नारा दिई निर्वाचनमा गएको राष्ट्रिय स्वतन्त्र पार्टीले देशमा एकल सरकार गठन गर्ने अन्तिम चरणमा पुगेको छ । एकातर्फ आकर्षक नारा दिएको छ भने अर्कोतर्फ सोही दलमा विभिन्न दलबाट अबसर लिएर विभिन्न मुद्दा मामिलामा परेका व्यक्तीहरु अहिले साँसद बनेर आएका छन् … Continue reading मालपानीको नक्कली दुई नागरिकता र बालेन्द्र साहको सरकार !!!