Prithvi Post

भक्तपुर । अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको जगाती बस स्टपमा बुधबार दिउँसो एम्वुलेन्स दुर्घटना भएको छ । बनेपातिरबाट काठमाडौं जाँंदै गरेको विरामी वोकेको एम्वुलेन्स र काठमाडौंबाट आइरहेको बसवीच बस स्टपमा ठक्कर खाएको हो ।
ठक्करबाट एम्वुलेन्सको अगाडिको भाग क्याचककुच्चुक भएको छ । दुर्घटनापछि भक्तपुर नगरपालिकाको एम्वुलेन्स बोलाएर विरामीलाई काठमाडौं लगिएको छ । दुर्घटनाको अन्य क्षति विवरण भने आउन बाँंकी नै छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

By पृथ्वीपोस्ट संवाददाता

पृथ्वीपोस्ट डट कम पृथ्वीपोस्ट प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।