नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ। निगमले पेट्रोलमा प्रतिलिटर २ र डिटेल तथा मट्टीतेलमा प्रतिलिटर ४ रुपैयाँ बृद्धि गरेको हो।
शुक्रबार (आज) राति १२ बजेदेखि लागू हुने गरी मूल्य बढेको निगमले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

