काठमाडौं । जेज जी पुस्ताको नाममा निस्किएको आन्दोलनमा सहभागी भएका केही व्यक्तीहरुले देशभर सरकारी भबनमा आगजनी गरे । सरकारी मुख्य भबनहरु सवै ध्यवस्त भएपछि मंगलबार राती १० बजेबाट नेपाली सेनाले सुरुक्षा दिइयो ।
सेनाले सुरक्षा प्रदान गर्दा सिहदरबार, अदालत, संसद भबन र राष्ट्रपति भवन खरानी भएपति सेनाद्वारा सुरक्षा दिएको पाइएको छ । राष्ट्रपति भबनमा आन्दोलनकारीले लगाएको आगो भने अहिले आगो निभेको छ । खण्डहर भबनको अहिले सेनाले पहरा दिएको छ । भने उता सिहदरबार अझै जलि रहेको छ ।
मङ्गलवार दिउँसो आन्दोलनकारीले आगो नियन्त्रणमा आएको हो । आगो नियन्त्रणमा आए पनि अझै धुवाँ आइरहेको छ । भवनभित्र रहेको संरचना सबै जलेर नष्ट भएपछि आगो निभेको हो । अहिले भवनका सेनाले सुरक्षा दिइरहेको छ भने त्यहाँ वरपर सवारीसाधनलाई सोधपुछ गरेर मात्र छोड्ने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1