भक्तपुर । भक्तपुर जिल्ला चाँगुनारायण नगरपालिका–०८ सुडालका सोमबहादुर मुसिख्वाल वेपता भएका छन् । करिब ५०/५१ वर्ष उनी शनिबारदेखि सम्पर्कविहीन भएको परिवारले जनाएको छ । उचाइः ५ फिट ३ इन्चका उनी रंगमा गहुँगोरो छन् । लुगाः गुलाबी ज्याकेट, कालो ट्र्याक, निलो टिसर्ट र म्याजिक चप्पल उनले लगाएका छन् । बताइए अनुसार अन्तिम पटक उनी देखिएको स्थान भक्तपुर कामको सिलसिलामा थियो । निज शोमबहादुर मुसिख्वाल सो दिनदेखि अहिलेसम्म सम्पर्कमा नरहेको हुँदा देख्नु वा भेट्नु हुने महानुभावहरूले तलका नम्बरहरूमा वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरी खबर गर्न हार्दिक अनुरोध गरिएको छ ।
सम्पर्क नम्बरः
९७६३४८४३८९
९८४१९३७६७५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1