Prithvi Post

३ मंसिर २०८२, मंगलवार

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका अन्य नेताहरुसँगको भेटवार्तालाई तीव्रता दिएपनि महामन्त्री गगन थापासँग भेट गर्नुभएको छैन । गत कात्तिक २८ गते सिंगापुरबाट फर्किएका सभापति देउवाले कार्यवाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्री विश्वप्रकाश शर्मा, नेता डा.शेखर कोइराला, प्रवक्ता डा।प्रकाशशरण महत लगायतलाई भेटेपनि महामन्त्री थापासँग भने अहिलेसम्म नभेट्नु भएको छैन । संस्थापनइतर समूहका शीर्ष नेताहरुको छलफलमा महामन्त्री थापाले सभापतिसँग आफ्नो भेट नभएको बताउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0