काठमाडौं । जेनजी आन्दोलनमा घाइते भएको भनिएकाहरूले काठमाडौं माइतीघर मण्डलामा धर्ना दिएका छन्। नेकपा एमालेलाई माइतीघरमा रोक लगाउन भन्दै उनीहरूले धर्ना दिएको बताइएको छ । प्रहरीले माइकिङ गरेर माइतीघरमा कुनै भेलाको आयोजना नभएको भन्दै उनीहरूलाई संयमित रहन आग्रह गरेपनि धार्न दिएका छन् । एमालेले आज शुक्रबार आफ्नो जनवर्गीय सङ्गठनमा युथ भोलेन्टियर फोर्सको घोषणा गर्ने कार्यक्रम रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1