Prithvi Post

दिगो पूर्वाधार विकास र आर्थिक धरातलिय यथार्थता - Prithvi Post

दिगो पूर्वाधार विकास र आर्थिक धरातलिय यथार्थता

(कोटेश्वर Intersection को सुधार सन्दर्भमा राम शरण देउजाले आफ्नो विचार राख्नुभएको हो ।) –राम शरण देउजा देशमा २०७२ सालको भूकम्पले नेपाली जनजीवन साथै अर्थतन्त्र अस्तव्यस्त बनाएसंगै लगत्तै आएको कोरोनाबाट अर्थतन्त्रमा ठूलो धक्का लागेको छ । त्यो दुखद् दिनले धेरैको घर उजाडियो, धेरैले आफन्त गुमाए र देशको अर्थतन्त्रनै डामाडोल भयो भने सिंगो राष्ट्रले नै आपतको घडीमा … Continue reading दिगो पूर्वाधार विकास र आर्थिक धरातलिय यथार्थता