Prithvi Post

वीरगन्ज भन्सारमा कमलकिशोर मालपानीको रजाँई : काइरोस इन्टरनेसनल प्रालिद्वारा अबैधधन्दा - Prithvi Post

वीरगन्ज भन्सारमा कमलकिशोर मालपानीको रजाँई : काइरोस इन्टरनेसनल प्रालिद्वारा अबैधधन्दा

काठमाडौं । देशमा बेमौसमी निर्वाचनको सरगर्मी बढी रहेको मौका छोप्दै केही उद्योगी व्यवसायीहरुले सरकारी कर्मचारीकै सेटिङमा विना भन्सार विलासीता बस्तुको आयात गरेको पाईएको छ । देशको अधिकाशं सरकारी निकाय निर्वाचनमा केन्द्रीत भएको अबस्थामा भन्सार विभाग अन्र्तरगतका कर्मचारीभने व्यवसायीसंगको अबैध साँठगाँठ गरेर करोडौ मुल्य पर्ने विलासिताका सवारीसाधनको खुलेआम आयात गरेको पाइएको । भन्सार नाकाबाटै घुसमा सेटिङ … Continue reading वीरगन्ज भन्सारमा कमलकिशोर मालपानीको रजाँई : काइरोस इन्टरनेसनल प्रालिद्वारा अबैधधन्दा