Prithvi Post

४ कार्तिक २०८२, सोमबार

Category: गृहपृष्ठ

प्रतिनिधिसभा विघटन असंवैधानिक : नेपाल बार

काठमाडौं । कानून व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भएको बताएका छन् । बारले प्रतिनिधिसभा विघटनको सिफारिस…

नवनियुक्त प्रधानमन्त्री कार्कीलाई राष्ट्रपति पौडेलको बधाई, यहाँ सफल हुनुहोस् !!!

काठमाडौं । जेन जी पुस्ताको आन्दोलनको बलबाट उमेरले नेटो काटेको सुशिला कार्कीलाई अन्तरिक सरकारको प्रधानमन्त्रीमा नियुक्त गरिएको छ । युवा…

संविधानभन्दा बाहिर गएर समस्या समधान नहुने सभामुख र राष्ट्रय सभा अध्यक्षको उद्घोष

काठमाडौं ।  सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले देश विधिको शासन र संविधानवादबाट बाहिर जान नहुने भन्दै…

आन्दोलनका क्रममा व्यावसायिक सम्पत्तिमाथिको क्षति नपु¥याउन नीजि क्षेत्रको आग्रह

काठमाडौं । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा व्यावसायिक एवम् व्यक्तिगत सम्पत्तिमाथि ठूलो क्षति भएकोमा निजी क्षेत्रले चिन्ता व्यक्त गरेका छन्…

संविधानको मर्मंभित्र रहेर जेनजीको माग पूरा गरिनु पर्छ : पुर्वराष्ट्रपति यादव

काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादव संविधानको सही कार्यान्वयनबाट नै जेनजीको माग पूरा गर्नुपर्ने बताउनु भएको छ । शुक्रबार एक…

वर्तमान संविधानमा गरिएको व्यवस्था अनुसार निकास दिने छु : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विद्यमान संवैधानमा गरिएको व्यवस्था अनुसार निकास दिनका लागि आफूले प्रयास गरिरहेको बताउनु भएको छ ।…

त्रिभुबन विमानस्थलमा देश छोड्नेको भिड, अधिकाशं युवायुवतीको लाईन

काठमाडौं । जेन जी पुस्ताले गरेको प्रर्दशन र आगजनीबाट अशान्त बनेको संघीय सरकारको राजधानी अहिले केही शान्त बनेको छ ।…

जेन जी पुस्तामा नेता कस्लाई मान्ने विषयमै विभाजन, देश अनिर्णयको बन्दी

काठमाडौं । भ्रष्ट्राचार र सामाजिक सञ्जल बन्दको विरुद्धमा भन्दै गरिएको जेन जी पुस्ताको प्रर्दशनपछि अहिले नेता कसलाई मान्ने भन्ने विषयमा…

सुन्धारा जेलबाट टोपबहादुर रायमाझी सहित ३३ सय कैदी भागे, कैदीबाट आगजनी र लुटपाट

काठमाडौं । ललितप्र जिल्लाकाो नख्खु जेलबाट चलाखीपूर्ण रुपमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबी लामीछाने जेल बाहिर निस्केपछि अहिले सोही नजिर…