सरकारलाई उम्मेदबारको चुनौती : गाडीको सनरुफ खोलेर भोट माग्दै नेता, केन्द्रीय सुरक्षा समितिको रोक लगाउने निर्णयको बेवास्ता
–अजवी पौड्याल काठमाडौं । सरकारले गत बिहीबार चुनाव प्रचार–प्रसारका लागि हिँडेका उम्मेदवारले सवारीसाधनको सनरुफ खोलेर हिँड्न रोक लगाउने निर्णय गरेको…

