Prithvi Post

Month: २०८२ फाल्गुन २१, बिहीबार

रास्वपाद्वारा निर्वाचन आचारसहिता उल्लंघन:काठमाडौं ४ मा मतदतालाई प्रभावमा पर्ने हर्कत (भिडियो सहित)

काठमाडौँ । निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचार संहितालाई काठमाडौं जिल्लामै राजनीतिक दलले लत्याउदै खुलेआम प्रचार प्रचासर गरेको भेटिएको छ…

राष्ट्रपति पौडेल र प्रधानमन्त्री कार्कीबीच शितल निवासमा भेटबार्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री सुशीला कार्कीले भेट गरेकी छन् । राष्ट्रपति भवन शीतलनिवासमा आज भएको भेटमा राष्ट्रपति पौडेललाई…

राष्ट्रपति पौडेल र उपराष्ट्रपति यादवले प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान नगर्ने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसहाय प्रसाद यादवले तटस्थ रहदै प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान नगर्ने भएका छन् ।…

देशभरका ३ हजार ६८० मतदान स्थल अति संवेदनशील सूचीमा: निर्वाचन आयोग

काठमाडौँ । सरकारले आसन्न निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न देशभरका मतदान स्थलहरूलाई सुरक्षा संवेदनशीलताका आधारमा वर्गीकरण गरी…

निर्वाचनमा खटिएका १२ सुरक्षाकर्मी र २ जना मतदान अधिकृतको मृत्यु

काठमाडौँ । प्रतिनिधि सभा सदस्यको निर्वाचनकालागि खटिएका सुरक्षाकर्मि र कर्मचारी गरि अहिलेसम्म १४ जनाको मृत्यु भएको छ । निर्वाचनमा सर्लाहीको…

डोल्पाको शेफोक्सुण्डोमा रहेको मतदान केन्द्रमा खटिएका पाँच जना कर्मचारी

डोल्पा । डोल्पाको माथिल्लो क्षेत्रमा पर्ने मतदान केन्द्रमा खटिएका बिरामी कर्मचारीहरुको उद्धार गरिएको छ । जिल्लाको शेफोक्सुण्डो गाउँपालिका–६ फोतगाउँस्थित वडा…

हवाई गस्तीकालागि हेलिकप्टर तयारी अबस्थामा रहेको छ : केन्द्रीय सुरक्षा समिति

काठमाडौं । विहिबार हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका क्रममा सरकारले हवाई गस्ती गर्ने गृहमन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले निर्णय…

आज राती १२ बजेदेखि अतिआवश्यक सेवा बाहेक सबै सवारी साधन सञ्चालनमा रोक

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी आज राति १२ बजेदेखि अतिआवश्यक सेवाबाहेक सबै सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।…

ललितपुर चाँगाथलीमा प्रहरीमाथि आक्रमण : हवाई फायर, झम्सीखेलमा कुटपिट

ललितपुर । ललितपुरका दुई छुट्टाछुट्टै स्थानमा ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि साङ्घातिक आक्रमण भएको छ। चाँगाथली र झम्सीखेलमा भएका यी घटनामा…