Click to toggle navigation menu.

अर्थ र कर्पोरेट

शेयरधनीको सुझावलाई कार्यान्वयन गरि कम्पनीलाई अगाडी बढाईने छ : सिइओ दाहाल

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) कपिल कुमार दाहालले शेयरधनीहरुबाट प्राप्त सुझाबलाई कार्यान्वयन गरि कम्पनीलाई  — विस्तृतमा

१० वर्षदेखि अलपत्र पुलको ठेकेदार किशोरी साह ‘कमल’ रास्वपाबाट बने उम्मेदवार

गोविन्द महतो जनकपुरधाम । आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा विकास र समृद्धिको नारासहित धनुषा–१ का उम्मेदवार किशोरी साह ‘कमल’ जनतासामु  — विस्तृतमा

चालु आर्थिक वर्षको ६ महिनामा सरकारले दियो ५३ अर्बको भन्सार महशुलमा कर छुट

काठमाडौं । चालु आर्थिक वर्ष २०८२र८३० को ६ महिनामा सरकारले ५३ अर्ब बरारबार भन्सार महशुलमा कर छुट दिएको अर्थमन्त्रालयले  — विस्तृतमा

पेट्रोलियम पदार्थको मूल्यबृद्धि (सूचीसहित)

काठमाडौँ । सोमबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निगमले आजदेखि लागू हुने गरी  — विस्तृतमा

लक्षित राजश्व संकलन गर्न सरकार असक्षम : प्रदेश र स्थानीय तहमा जाने अनुदान रकम कटौती

काठमाडौं । चालु आर्थिक वर्ष २०८२र८३ को अर्धवार्षिक समीक्षा अवधिसम्ममा सरकारले लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न नसकेपछि प्रदेश र स्थानीय  — विस्तृतमा

सुशिला कार्की नेतृत्व सरकारलाई अदालतको झड्का : डोल्मालाई कर छुट दिने निर्णय कार्यान्वयन नगर्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले डोल्मा इम्प्याक्ट फन्डलाई कर छुट दिने कुनै पनि निर्णय कार्यान्वयन नगर्न सरकारलाई आदेश दिएको छ।  — विस्तृतमा

आयल निगमको गण्डकी प्रादेशिक कार्यालयका प्रमुख चित्तरञ्जन दाससहित तीन जना भ्रष्टाचार मुद्दामा दोषी ठहर

काठमाडौँ । विशेष अदालतले नेपाल आयल निगमको गण्डकी प्रादेशिक कार्यालयका प्रमुख चित्तरञ्जन दाससहित तीन जनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर  — विस्तृतमा

एसियाली विकास बैंकको दक्षिण एसिया विभाग महानिर्देशकमा नेपालकी सोना श्रेष्ठ नियुक्त

काठमाडौं । एसियाली विकास बैंक (एडीबी) ले नेपालकी सोना श्रेष्ठलाई दक्षिण एसिया विभाग महानिर्देशक नियुक्त गरेको छ । श्रेष्ठलाई  — विस्तृतमा

बागमती नगरपालिकाका निलम्बित मेयर थापासहित १३ जनाविरुद्ध अर्को भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको बागमती नगरपालिकाका निलम्बित नगर प्रमुख ९मेयर० भरत कुमार थापासहित १३ जनाविरुद्ध विशेष  — विस्तृतमा

सुनकोसी–मरिण डाइभर्सन ठेक्का सम्झौता तोड्ने पटेल–रमण जेभीले दिएको रिट खारेज

काठमाडौँ । सर्वोच्च अदालतले सुनकोसी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सिभिल संरचनाहरूको ठेक्का सम्झौता तोड्ने सरकारको निर्णय विरुद्ध पटेल–रमण जेभीले दिएको  — विस्तृतमा

सरकारले सकेन लक्षित राजश्व संकलन गर्न

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ मा १४ खर्ब भन्दा बढिको राजस्व उठाउने लक्ष्य राखेपनि बजेटको अर्धवार्षिक समीक्षा सम्ममा राजश्व  — विस्तृतमा

ग्याँसको कृत्रिम अभाबलाई आयल निगमद्वारा संरक्षण : बजारमा झन अभाब देखाउन आफै ग्याँस बेच्दै

काठमाडौं । सरकारको सम्बन्धीत निकाय र ग्याँस व्यवसायीबीचको अबैध साँठगाँठबाट बजारमा खाना पकाउने एलपी ग्याँसको कृत्रिम अभाव बनाई उपभोक्तामाथी  — विस्तृतमा

मौसम अपडेट
हाम्रो पात्रो
विदेशी विनिमय दर अपडेट
राशिफल अपडेट
सुन चाँदी दर अपडेट
home email facebook twitter instagram linkedin google plus phone calendar clock pinterest search vimeo youtube stumbleupon star profile female profile male clock location altitude plus chevron right double duration heart flag house group truck cloud grade price prohibit food check cross plus rounded minus rounded comment closing double qoute playlist