निरन्तरको कृषि कर्म तर अन्तिममा…

भक्तपुर । एकथरी किसानको अहिले प्रश्न छ, २० वर्ष जागिर खाएपछि सेवा निवृत हुने र जीबनभर पेन्सन आउने तर जीवनभर कृषि कर्ममा लाग्दा पनि अन्तिममा शुन्य । संसारका सवै मानव जातिलाई आधारभूत आवश्यकताको रुपमा रहेको धान, गहुँं, आलुलगायतका खाद्यान्न उत्पादन गर्ने किसानको गुनासो हो ।
तस्वीरमा देखिएका किसानको पनि यही भनाई हो । बृद्ध अवस्थामा पनि उनी दिनभर खेतमा काम गरेर साँंझ खर्पण बोकेर घर फर्कदै ।