देशभर सडकको काम गर्दै सडक कार्यालयहरु

भक्तपुरको सूर्यविनायक नगरपालिका कटुञ्जेस्थित सडक डिभिजन कार्यालय । नेपाल सरकारले सडक विभाग अन्तर्गत विभिन्न डिभिजन कार्यालयहरुमार्फत् देशभर सडक निर्माण, विस्तार, मर्मतसम्भार लगायतका कार्यहरु गर्दै आएको छ ।