कछुवा गतिको विस्तार आखिर कहिलेसम्म ?

भक्तपुरको सूर्यविनायकदेखि धुलिखेलसम्मको सडक विस्तारको क्रममा जगाती खण्डमा काम हुँंदै । सडक विस्तारको क्रममा जगातीदेखि सूर्यविनायककोवीचको अस्तव्यतताले अहिले सवारीसाधन तथा यात्रु हैरान छन् ।