Click to toggle navigation menu.

राजनीति

ज्यान मार्ने उद्योग मुद्दामा अदालतको अन्तिम फैसलाबाट दिपक मनाङे दोषी ठहर

काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासले गण्डकी प्रदेश सभा सदस्य राजीव गुरुङ ९दीपक मनाङे०लाई पदमुक्त गर्न दिएको आदेशको पूर्णपाठ  — विस्तृतमा

राष्ट्रपति पौडेल र भियतनामको उपराष्ट्रपति सुआनबीच व्यापार, पर्यटन, लगानीका विषयमा छलफल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र नेपाल भ्रमणमा रहेहनु भएकी भियतनामका उपराष्ट्रपति भो थि आन सुआनबीच सोमबार शिष्टचा भेटवार्ता  — विस्तृतमा

पार्टी एकता बारे छलफल गर्न माओबादी अध्यक्ष प्रचण्ड विप्लवको घरमा !!!

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पार्टी एकता गर्ने विषयमा छलफल गर्न भन्दै नेत्रबिक्रम चन्द विप्लवको  — विस्तृतमा

सरकारले राख्यो ११ निर्माण कम्पनीलाई कालोसूचीमा (सूचीसहित)

काठमाडौं । जिम्मा लिएको काम सन्तोजनक नभएको भन्दै ११ कम्पनीलाई सरकारले कालोसूचीमा राखेको जनाएको छ । प्रधानमन्त्री कार्यालय मातहतको  — विस्तृतमा

संविधान दिवस मनाउन प्रधानमन्त्री ओलीको अध्यक्षतामा मुल समारोह समिति गठन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा संविधान दिवस तथा राष्ट्रिय दिवस २०८२ मूल समारोह समिति गठन गरिएको छ  — विस्तृतमा

विपिनको रिहाइका लागि थप पहल गरिदिन राष्ट्रपति पौडेल समक्ष आग्रह

काठमाडौं, ८ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्यालेस्टिनी समूह हमासले बन्धक बनाएका महेन्द्रनगरका विपिन जोशीका आमा र बहिनीले भेट  — विस्तृतमा

एअर कनेक्टिभिटी र पर्यटन प्रवर्द्धन गर्ने नेपाल–भियतनाम सहमति

काठमाडौं, ८ भदौ । उपराष्ट्रपति रामसहायप्रसाद यादव र भियतनामकी उपराष्ट्रपति भो थी आन्ह सुआनबीच आईतबार शिष्टचार भेटबार्ता भएको छ  — विस्तृतमा

पार्टीमा गुटबन्दी र स्वार्थ समूहमाथी कारबाही गरिन्छ : माओाबादी केन्द्र अध्यक्ष प्रचण्ड

काठमाडौं, ६ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थायी समिति बैठकको सर्कुलर अनुसार अघि बढ्न पार्टीका  — विस्तृतमा

उपसभामुख रानालाई हटाउने विषयमा सत्ता गठबन्धनमा सहमति भएको छैन : सूचनामन्त्री गुरु

काठमाडौं, ६ भदौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सङ्घीय संसद्की उपसभामुख इन्दिरा रानालाई हटाउने विषयमा सत्ता गठबन्धनमा  — विस्तृतमा

देश विकास गर्न सवैपक्षले आ–आफ्नो ठाँउबाट सहयोग गर्न प्रधानमन्त्री ओलीको आग्रह

काठमाडौं, ६ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सिङ्गै नेपाललाई समृद्ध बनाउन सरकार लागिरहेकाले सबैले आ–आफ्नो ठाउँबाट योगदान गर्न  — विस्तृतमा

राष्ट्रिय सभामा दुई संसदीय समितिको फरक फरक प्रतिवेदन पेस

काठमाडौं, ३ भदौ । राष्ट्रिय सभामा दुई संसदीय समितिको फरक फरक प्रतिवेदन पेस गरिएको छ । मंगलबार बसेको राष्ट्रिय  — विस्तृतमा

प्रतिपक्ष दलको बैठक निर्णय : उपसभामुख रानालाई पदबाट हटाउने सत्तापक्षको तयारी असफल पारिने

काठमाडौं, ३ भदौ । विपक्षी दलको बैठकले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउने सत्तापक्षले गरेको तयारी असफल पार्न केन्द्रित हुने  — विस्तृतमा

मौसम अपडेट
हाम्रो पात्रो
विदेशी विनिमय दर अपडेट
राशिफल अपडेट
सुन चाँदी दर अपडेट
home email facebook twitter instagram linkedin google plus phone calendar clock pinterest search vimeo youtube stumbleupon star profile female profile male clock location altitude plus chevron right double duration heart flag house group truck cloud grade price prohibit food check cross plus rounded minus rounded comment closing double qoute playlist