यस्तो छ आज तरकारीको मूल्य कालिमाटीमा

काठमाडौँ, फलफूल तथा तरकारी बजार विकास समिति कालीमाटीले आज बजारमा कारोबार भइरहेको तरकारीको मूल्य सूची सार्वजनिक गरेको छ ।

कालीमाटी तरकारी बजारमा आज पनि धेरैजसो तरकारी हिजो अस्तीकै मूल्यमा कारोबार भइरहे पनि केही तरकारीको मूल्य भने थोरै घटबढ भएको छ ।