बृहस्पति ग्रह र चन्द्रमा (Jupiter &Moon) लाई करिब एकसाथ चम्किरहेको अवलोकन गरिएको -(भिडियो सहित)
आज र भोलि बेलुकी हामी आकाशमा बृहस्पति ग्रह र चन्द्रमा (Jupiter &Moon) लाई करिब एकसाथ चम्किरहेको अवलोकन गर्न सक्ने छौं । यो दृश्य नेपाल बाट बेलुकी ६:३० बजे देखि राति १ बजे सम्म पुर्वी दिशातर्फ अवलोकन गर्न सकिने छ ।
https://youtube.com/shorts/Nrg94al_99c?si=Er4MSyrG4RO95YjG


