पत्रकार महासंघ राजधानी दैनिक प्रतिस्ठान शाखाका अध्यक्ष राजेन्द्र श्रेष्ठलाई मातृशोक
काठमाडौं । नेपाल पत्रकार महासंघ राजधानी दैनिक प्रतिस्ठान शाखाका अध्यक्ष राजेन्द्र श्रेष्ठलाई मातृशोक परेको छ । अध्यक्ष श्रेष्ठको ८२ वार्षिय आमा चीजकुमारी श्रेष्ठको शुक्रबारनिधन भएको नेपाल फोटो पत्रकार संघका अध्यक्ष द्वारिका काफ्ले जनाएका छन ।
अध्यक्ष श्रेष्ठको आमाको निधनप्रति भावपूर्ण श्रद्धाञ्जली अपर्णण गरेको छ भने राजेन्द्र श्रेष्ठ लगायत परिवारजनमा गहिरो समवेदना व्यक्त गरिएको छ ।


